वीपी कोइरालाको राजनीतिक प्रस्थानविन्दु BP Koiralako Rajnitik Prasthan Bindu

Authors

  • ईश्वरीप्रसाद Ishwariprasad कंडेल Kandel त्रि.वि. राजनीतिशास्त्र केन्द्रीय विभागमा Central Department of Political Science, Tribhuvan University, Kathmandu, Nepal

DOI:

https://doi.org/10.3126/cdj.v0i42.33241

Keywords:

रूपान्तरण Rupantaran, खाका khaka, विश्वबन्धुत्व Bishwabandhutwa, अनुभूति Anubhuti, स्वार्थपरायण अध्ययन Swarthaparayan adhyayan

Abstract

इतिहासको कालखण्डमा विश्वसमुदायमा विभिन्न पक्षको परिवर्तन भएको देखिन्छ । भौगोलिकताबाहेक हरेक विषयमा विभिन्न किसिमका गतिविधि भएर राजनीतिक तथा प्रशासनिक परिवर्तन भएका पाइन्छन् । नेपालमा पनि नेपाली जनताका छोराबाट परिवर्तनको विजारोपण गरिएको परिवर्तनको सन्दर्भसँग प्रस्तुत लेख आबद्ध छ । प्रजातान्त्रिक राजनीतिक परिवर्तनबाट वाक् स्वतन्त्रता, सामाजिक न्याय, लोककल्याणकारी राज्य व्यवस्थाको स्थापना, सम्पत्ति तथा सार्वजनिक सुरक्षा, व्यक्तिगत स्वतन्त्रता प्राप्त हुने देखिन्छ । जनताको विश्वासबाट मात्रै उपर्युक्त विषयहरू सम्बोधन गर्नसक्ने नेतृत्व आउन सक्दछ । तसर्थ जगत्को चाहनाअनुसार राजनीतिक रूपान्तरणका लागि विचार निर्माण गर्नु र जनताको बीचमा रहन पनि जनताकै भलाइका लागि काम गर्न आवश्यक छ । यसैका लागि वीपी कोइरालाले राजनीतिक वातावरणको अभावका बावजुद पनि नयाँ राजनीतिक खाका कोरे, जुन राजनीतिक स्वतन्त्रताको आधार बन्यो ।

Downloads

Download data is not yet available.
Abstract
50
pdf
316

Author Biography

ईश्वरीप्रसाद Ishwariprasad कंडेल Kandel, त्रि.वि. राजनीतिशास्त्र केन्द्रीय विभागमा Central Department of Political Science, Tribhuvan University, Kathmandu, Nepal

सहप्राध्यापक Associate Professor

Downloads

Published

2020-12-06

How to Cite

कंडेल Kandel ई. . I. (2020). वीपी कोइरालाको राजनीतिक प्रस्थानविन्दु BP Koiralako Rajnitik Prasthan Bindu. Curriculum Development Journal, (42), 125–133. https://doi.org/10.3126/cdj.v0i42.33241

Issue

Section

Articles